V-TEN को गीत गाएर रातारात भाइरल ‘ सरु छेत्री ‘ को नया टिकटक ( भिडियो हेर्नुस )

पछिल्लो समय मनोरञ्जन गर्ने माध्यम मार्फतको गतिलो साधन हो टिकटक एप्स ।टिकटक, एप्स खास गरि युबा देखि बयस्क सम्मको लागि मनोरञ्जन लिन र प्रतिभा देखाउने गतिलो माध्याम हो । कहिले काहीँ यस्तै एप्सका कारण पनि मान्छे हरु भाइरल हुने गर्दछ। पछिल्लोको यस्तै भाइरल गर्ल हुन सरु छेत्री, उनले नेपाली र्याप गायक भिटेनको सिमसिमेपानी को र्याप गाएरै अहिले सामाजिक सन्जालमा भाइरल भएका छ्न।

टिकटक मार्फत नै भाइरल भएर सेलिब्रेटी बनेका एक जुम्ल्याहा जोडि हुन पृज्मा र प्रीन्सी, उनी हरु टिकटक मार्फत नै भाइरल भएर म्युजिक भिडियो लगायतमा अहिले निकै ब्यस्त छन, तेसैले सामाजिक सन्जालमा को कतिबेला भाइरल हुन्छ पत्तै हुदैन।पछिल्लोको यस्तै भाइरल गर्ल हुन सरु छेत्री, उनले नेपाली र्याप गायक भिटेनको सिमसिमेपानी को र्याप गाएरै अहिले सामाजिक सन्जालमा भाइरल भएका छ्न।

भिटेनको गीतमा टिकटक भिडियो बनाउने हरु धेरै छन तर उनको भिडियो मात्रै हिट हुनुको पछाडी भने उनको हाउभाउ र एक्स्प्रेसन नै मुख्य हो, निकै चुलबुले स्टाइलमा उनले लिपसिङ गरेकी थिइन तेसैले उनको भिडियो हेर्ने प्राय सबै युबा युबतिले निकै मन पराएका थिए।

यो हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *