Nepal Idol का अमित बरालको गीतमा बर्षालाइ फ़काउदै पल शाह…..भिडियो

नेपाल आइडलका अमित बरालको नया गीत बजारमा आएको छ। नेपाल आइडल सकिएको धेरै महिना पछि उनको यो गीत बजारमा लयाइको छ। यस गीतमा उनि संगै चर्चित गायिका सिन्धु मल्लले साथ् दिएकि छिन्। अमित बराल र सिन्धु मल्लको स्वरमा सजिएको यस गीतको बोल पिरतिको जाल रहेको छ। गीतको सब्द सुन्दा केहि नौलो लाग्छ। पश्चिमेली संस्कृतिलाइ यस गीतमा समेट्ने कोसिस गरिएको छ।

यस गीतको म्युजिक भिडियो पनि राम्रो बनेको छ । गीतलाई सुदाम थापा र नरेन्द्र राज रेग्मिले लेखेका छन् भने सङ्गित पनि उनी दुइले दिएका छन्। यस गितको एरेन्जको काम केशब बाबुले गरेका छन्।

पश्चिमेली संस्कृतिलाइ समेट्ने कोसिस गरेको यस गीतमा पल शाह र बर्षा शिवाकोटीको अभिनय सकिन्छ। खास गरि पश्चिमेलि कला सस्कृति झल्किने गरि छायांकन गरिएको यश भिडियोमा नायक पल शाह, र बर्षा सिवाकोटीले निकै राम्रो अभिनय गरेका छन्। यस गीतको नृत्य निर्देशन शिब बिकले गरेका छन्।

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *