तपाइँ रक्सी पिउनुहुन्छ ? हाेला है यस्तो कलेजाेकाे हालत

रक्सि खानु स्वास्थ्यका लागि हानिकारक छ यो त भनिरहनुपर्ने कुरा हैन। हरकसैलाई चिकित्सक पनि रक्सि नखाने सल्लाह नै दिन्छन किनकि रक्सीले कलेजो खराब गर्ने गर्दछ। रक्सीले कलेजो कति सम्म खराब गर्छ यो तलको भिडियो प्रमाणित गर्दछ। रक्सि खानेहरुको अक्सर कलेजो खराब भएर मृत्यु हुने गर्दछ।

साधारण तय स्वस्थ कलेजो चिल्लो र रातो–खैरो रंगको देखिने गर्छ। अत्यधिक रक्सी पिउनेहरु सिरोसिस नामक रोग लाग्छ उनीहरुको कलेजो कालो धब्बायुक्त देखिन्छ । सिरोसिसबाट कलेजो लगातार हानिका कारण गम्भीर रूपमा क्षतिग्रस्त हुन्छ जसका कारण कलेजोले नियमित काम गर्न सक्दैन । त्यसैले स्वास्थ्य जिबन का लागि रक्सी पिउने बानी तत्काल छाड्ड्नु पर्छ।

रक्सीले तपाइको कलेजोलाई कस्तो नोक्सान गर्छ हेर्नुस , तल भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *