दाँत किराले खाएर तनाबमा हुनुहुन्छ ? यस्तो घरेलु उपाय अपनाउनुस -दाँत बचाउनुस

के तपाई दाँत किराले खाएर तनाबमा हुनुहुन्छ ? खाना खादा दात दुखेर छट्पटाउनु हुन्छ यो आफ्नो दात संग आफै हैरान भैसक्नु भाको छ। दाँत किरा ले खानु साधारण कुरा भैसकेको छ। प्राय हरेक नेपालीहरुको दात किराले खाने गरेको छ।

हामीले आफ्नो दाँतमा ध्यान नदिदा, खाने कुरा खाएर दातको सफाई नगर्दा दात मा समस्या आउने गर्दछ। समय संगै कम्जोर बन्दै जाने दात सहि ध्यान दिने हो भने दाँतलाई किराले खान बाट बचाउन सकिन्छ। बिहान बेलुकी सधै दांत माझ्ने र गुलियो खानेकुरा खाएपछि तत्काल दात सफा गर्ने गर्नु पर्दछ। दुधले पिएपछि पनि कम से कम कुल्ला मात्र गर्दा पनि दात को हिफाजत हुन्छ। दाँतको सहि ख्याल नगर्दा तपाइले नक्कली दांत समेत राख्नु पर्ने हुन् सक्छ। यदि तपाइको दात किराले खाएको छैन भने ठिकै छ यदि खाएको छ भने घरेलु उपचार गरेर किराले दात खान बाट बचौना सक्नु हुन्छ। यस्तो घरेलु उपाय अपनाउनुस -दाँत बचाउनुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *