सर्पले टोके घरमा तुरुन्तै अपनाउनुस यस्तो घरेलु उपचार

हाम्रो घर वरपर यस्तो सर्पहरु आउने गर्दछन। यस्ता सर्पहरुले आफुलाई खतरा भएको अवस्थामा डस्ने गर्दछन। आफ्नो घरबारी खेतबारी मा काम गर्दा यदि सर्पले टोकिहालेको तपाईंहरुले तुरुन्त यस्ता साबधानी अपनाउनुपर्ने हुन्छ। जुन हामि तपाइहरुलाइ यहाँ जानकारी दिनेछौ।

संसारमा पाइने सर्पहरुको विष तीन प्रकारको हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक हुन्छन ।

हिमोटोक्सिक बिष भएको सर्पले टोकेमा रक्त कोशिकामा आक्रमण हुन्छ र शरिरका थुप्रै स्थानबाट रक्तश्रावको लक्षण र रगतको बान्ता हुने गर्छ। अर्को न्यूरोटक्सिक बिषले हाम्रो शरिरको स्नायू प्रणालीमा आक्रमण गर्दछ भने मायोटक्सिक बिष भएको सर्प समुन्द्रमा मात्र पाइने भएकाले नेपालमा यो पाइदैन।

सर्पले टोके तत्काल आफै यसरि घरेलु उपाय गर्नुस :

१. सुई निकालिएको इन्जेक्सन लिएर टोकेको स्थानबाट रगत तान्नुहोस् । यसलाई ५ देखि ७ पटक दोहोराउनुहोस् ।

२. घाउलाई चिसो पानीले पखाल्नुहोस् ।

३. सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्नुहोस् । यसले संक्रमणको खतरा कम हुन्छ ।

४. चिसो माटोको पट्टी बनाउनुहोस् र त्यसलाई टोकेको स्थानमा राख्नुहोस् । यसलाई हरेक १० मिनेटमा परिवर्तन गर्नुहोस् ।

५. घाइतेलाई बिल्कुल सुत्न दिनु हुदैन । घाइतेलाई दुधमा गाइको घ्यु मिसाएर पिउन दिदा बेश हुन्छ।

६. सर्पको टोकाईमा परेकालाइ लसुनको पेष्टमा मह मिसाएर खुवाउदा पनि संक्रमण कम हुने गर्छ ।

७. मूलाको पात रगडेर लगाउदा पनि जलन कम हुन्छ ।

यो घरेलु उपचारको बाबजुद जति सक्दो छिटो अस्पताल वा स्वास्थ्य संस्था पुगेर उपचार गर्नु पनि उत्तिकै आबस्यक छ। असर कम गर्न गरिने घरेलु उपचारको मात्र भर पर्नु हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *