बाहुबलीका नायक प्रभाषको नया चलचित्र ‘साहो’ को टिजर सार्बजनिक

, , Leave a comment

हिन्दि चलचित्र ‘बाहुबली’मा काम गरेपछि निकै चर्चामा आएका साउथका सुपरस्टार नायक प्रभाषको नया चलचित्रको टिजर सार्बजनिक भएको छ। उनि अभिनित नयाँ चलचित्र एक्सन चलचित्र ‘साहो’ को टिजर सार्बजनिक भएको हो। एक्सनलाइ बिशेष पप्राथमिकता दिदै साइन्स फिक्सन समेत भएको यस चलचित्रलाई गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार परिएको हो। प्रभासको यस चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ ।

नायक प्रभासको नौलो अवतारले दर्शकलाई रोमान्चित बनाएको छ । चलचित्रको कथावस्तु बारे केहि पनि नखुलेको यस टिजरले दर्शकमा झन् सस्पेन्स थपेको छ । भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र मानिएको साहो अगष्ट १५ मा रिलिज हुँदैछ।

प्रभाषले साउथको बजारसँग बलिउडमा पनि हंगामा मच्चाउने तयारी गरेका छन् । ।

 

Leave a Reply