रबि ओड र अस्मिताको स्वरमा मनछुने गीत ‘ हामि किसानी ‘ ( भिडियो )

, , Leave a comment

नेपाल आइडल २ का बिजेता रबि ओड र अर्की प्रतिस्पर्धी अस्मिता अधिकारीको स्वरमा नया गीत हामि किसानी सार्बजनिक भएकोछ। किसानि सम्बन्धि यस गीतलाई गीतकार गोकर्ण रुपाखेती शर्माले लेखेका छन् भने संगीतकार लेखु सहयात्री संगीत दिएका छन्। यस गीतलाई हामी किसानी मार्फत सार्वजनिक गरिएको छ ।

सुक्रबार गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत यस भिडियोलाई सार्वजनिक गरिएको थियो । नेपाल आईडलका विजेता रवी ओड र प्रतिष्पर्धि अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छन् । कृषि औजार निशानी हामि किशानी भन्ने बोलको मन छुने यस गीतलाई काठमाण्डौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको थियो।

यस भिडियोलाइ राजन खरेलले छायांकन तथा सम्पादन गरेका छन् भने निर्देशन माधव राज खरेलले गरेका छन् । भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

 

Leave a Reply