भाइरल बन्दै ३ करोड नेपालीको कडा आवाज ‘ भ्रस्टाचार ‘ ……….भिडियो

, , Leave a comment

नया नेपाली भिडियो युट्युबमा सार्बजनिक भएको छ। भ्रस्टाचार सम्बन्धि गीत तयार पारेको छ। रमेश राज भट्टराईको शब्द, संगीतमा तयार यस गीतलाई स्वयम् भट्टराईले नै आवाज दिएका छन्। यस गीतको म्युजिक अरेन्ज केशब बाबुले गरेका छन्। मारुनी स्टुडियो मा रेकर्दिंग गरिएको यस गीतलाई भ्रस्टाचार समेटिएको छ। यस गीतलाई ३ करोड नेपालीको आवाज रमेश राज भट्टराइको भ्रस्टाचार भनेर युट्युब मा सार्बजनिक गरिएको छ।

नेपाल को बर्तमान समयमा भ्रस्टाचारको बारेमा जोडतोड का साथ् आवाज उठिरहदा यस गीत बजारमा आएको छ। गीतमा घुस र अनियमितताको बारेमा चर्चा गरिएको छ। नेपालमा हुदै आएको विसंगति , बारेमा गीत बनाएको छ। यस गीतले नेपालमा चलिरहेको बास्तबिक परिदृश्य लाइ राम्रो संग चित्रण गर्दै सब्द संगीत सहित भिडियोमा उतारेको छ

यो नेपाल हो यहाँ अन्याय को बिरुद्धमा बोल्ने हुदैन भन्ने यस गीतमा सबै लाइ कडा रुपमा प्रहार गरिएको छ। नेता देखि जनता सम्म सबैलाई यस गीतले कडा रुपमा प्रहार गरेको छ। कर्मचारी , पत्रकार, ब्यापारी, ब्यापारी , नेता सबै लाइ यस गीतले कडा व्यंग्य गरेको छ। यस गीतको भिडियोलाई दुर्गा पौडेल ले खिचेका छन् भने नबिन घर्ति मगरले सम्पादन गरेका छन्। यस गीतको भिडियोमा गायक स्वयम्ले अभिनय गरेका छन्। भिडियोको निर्देशन दुर्गा पौडेल ले गरेका छन्।

हेर्नुस भिडियो

 

Leave a Reply