तरकारीको मूल्य महँगियो, मूल्य हालसम्मकै उच्च

तपाइँ हाम्रो भान्सामा पाक्ने तरकारीको मूल्य अकासिएको छ। बजारमा तरकारीको भाउ उच्च हुनु रहस्यमाया छ। तरकारीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको आपूर्ति विभागकाको अनुगमनका क्रममा पता लागेको हो। आजको कान्तिपुरमा यो समाचार लेखिएको हो ।

केहि समय अघि तराई क्षेत्रमा आएको हावाहुरीले केही असर पिगेको भएपनि भारतबाट पर्याप्त मात्रामा तरकारी भित्रिदा समेत यसरि तरकारीको मूल्य हाल सम्मकै आकासिनु रहस्यमय रहेको आपूर्ति विभागको विश्लेषण रहेकोछ। यस्तो काममा संलग्न लाइ छापा मारेर जुन सुकै बेला कारबाही हुने बताएको हो।

विभागले गरेको अनुगमनमा सबैभन्दा बढी मूल्य आकासिने तरकारीमा गोलभेडा परेको छ। जसको मुल्यमा दोब्बर बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *