आज कति छ डलरको मूल्य, कस्तो छ अरु देशको सटही मूल्य ?

नेपाल राष्ट्र बैंकले आज बैशाख ३० गतेका लागि १ अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा तोकेको छ भने १ डॉलरको बिक्रि मूल्य ११२ रुपैयाँ १६ पैसा तोकेको छ। त्यसै गरि १ युरोको खरिद दर १२५ रुपैयाँ ३४ पैसा छ तोकिएको छ भने बिक्रि मूल्य १२६ रुपैयाँ २ पैसा तोकिएको छ ।

१ ब्रिटिश पाउण्ड स्ट्रलिङको खरिद मूल्य १४४ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रि मूल्य १४५ रुपैयाँ ७६ पैसा रहेको छ । १० जापानीज यनको खरिद मूल्य १० रुपैयाँ १५ पैसा छ तोकिएको छ भने बिक्रि मूल्य १० रुपैयाँ २० पैसा रहेको छ । त्यसै गरि १ कतारी रियालको खरिद मूल्य ३० रुपैयाँ ६४ पैसा रहेको आज बिक्रि मूल्य ३० रुपैयाँ ८० पैसा छ । बाकि हेर्नुस चार्टमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *