छिट्टै रिसाउँछन् यी ४ राशी भएका व्यक्तिहरु, हेर्नुस कुन कुन हुन्

दुनियामा रहेका मानिसहरु फरक फरक प्रवृतिका हुन्छन। हरेकको राशी अलग हुन्छ र सोहि राशी अनुसार पनि मानिसको स्वभाब पनि अलग हुन्छ। कोहि शालीन हुन्छ त कोहि रिसाहा हुन्छन। यस्तै राशिले हरेक व्यक्तिको जीवनमा प्राभाव पार्ने गर्छ । व्यक्ति पिच्छे फरक हुने राशीहरुले अलग अलग परिणाम दिने गर्छ । त्यस्तै राशी अनुसार ब्यक्तिको स्वाभाव पनि छुट्टै छुट्टै हुने गर्छ । ज्योतिष शास्त्रका अनुसार केहि यस्ता राशि भएका व्यक्ति हरु बढी रिसाउने गर्छन। जस बारेमा आज हामि यहा बताउन जादै छौ।

रिसाउने मामलामा आगाडी रहेका केही राशीहरुको यस्ता छन्

 

मेष राशि

हतपत नरिसाउने यो राशीका मानिसहरु रिसाउन पर्यो भने निकै क्रोधित हुने गर्छन् । यी राशी भएका व्यक्तिहरुको रिस कन्ट्रोल गर्न गाह्रो हुन्छ । उनीहरु आफ्नो अपमान भएको अवस्थामा यी मानिसहरु हिंस्रक बन्ने गर्छन् ।

सिंह राशि

यो राशी भएका व्यक्तिहरु धेरै रिसाउने भएकाले रिस उठेको बेलामा एक्लै बस्न चाहन्छन् । छिट्टै रिसाउने भएकाले यो राशी हुनेहरु मजाक गरेको मन पराउँदैनन् ।

धनु राशि

यो राशी भएका व्यक्तिहरु वास्तबिक रुपमा नै क्रोधित हुने गर्छन् । छिट्टै नरिसाउने यो राशी भएका व्यक्तिहरुलाई रिसाएपछि रिस कन्ट्रोल गर्न नै गाह्रो हुुने गर्छ ।

बृश्चिक राशि

सानो सानो कुरामा पनि रिसाउने यो राशी भएका मानिसहरु क्रोधित देखिने गर्छन् । धेरै क्रोधित देखिने भएकाले यी राशी हुने ब्यक्तिहरुमा धेरै हानी हुने देखिन्छ । बृश्चिक राशी भएका व्यक्तिसँग व्यवहार गर्दा संयमित भएर गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *