रबि लामिछानेको कालिकोटको रास्कोट अस्पताल यसरि बन्दै ( भिडियो सहित )

देशकै दुर्गम कर्णालीको कालिकोटमा रबि लामिछाने फाउन्डेसनले निर्माण गर्दै गरेको रास्कोट सामुदायिक अस्पतालको काम तिब्र रुपमा चलीरहेको छ। आज रबि लामिछानेले रासकोट बाट अस्पताल बनाउदै गरेको अबस्थामा लाइभ गरेर सबैलाई जानकारी दिएका छन्। कालिकोटको दुर्गममा तेहा का सर्बसाधारणले औसधि समेत खान नपाएर मर्न परेको समस्यालाई मध्यनजर गर्दै रबि लामिछानेले आफ्नो फाउन्डेसन मार्फत यो अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए। जसका लागि देश तथा विदेश बाट अस्पताल का लागि लाखौ को सहयोग आएको थियो।

सामाजिक काम मा समेत रबि लामिछानेले आफ्नो योगदान दिदै आएका छन्। आफ्नो कार्यक्रम सिधा कुरा जनता मार्फत नेपालि जनताका लागि आवाज उठाउदै आएका रविले आवाज नहुने हरुका लागि आवाज बनेका छन् भने देशमा व्याप्त भ्रस्टाचार र घुसखोरी बिरुद्ध लड्दै आएका छन्। यसै क्रममा समाजलाई योगदान दिनुपर्ने अभिप्राय अन्तर्गत उनले आफुले कालिकोट मा देखेको दर्दनाक अबस्था पछि त्यहा अस्पताल निर्माण गर्ने बताएका थिए। १५ सय्याको रहने उक्त अस्पताल स्मार्ट अस्पताल हुनेछ। यस अस्पतालका लागि तिब्र रुपमा काम भैरहेको छ जसको जानकारी रबि लामिछानेले भिडियो मार्फत दिएका छन्। हेर्नुस भिडियो मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *