चर्चित गायक प्रकाश सपुत र प्रीति आलेको दमदार दोहोरि ब्याटल २ ( भिडियो )

, , Leave a comment

नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक सफल गायक हुन् प्रकाश सपुत। बोल माया जस्तो चर्चित गीत गाइसकेका गायक सपूतले फेरि अर्को दमदार गीत दोहोरि ब्याटल २ बजारमा ल्याएका छन्। यस अघि पनि दोहोरि ब्याटल गीत बजारमा ल्याइसकेका प्रकाश सपूतले फेरि पनि दोहोरि ब्याटल २ सार्बजनिक गरेका हुन्। दोहोरि ब्याटलको यस भिडियोमा प्रकाश सपुत संग दोहोरि गायिका प्रीति आलेको साथमा दोहोरि भिडन्त गरेका छन्।

यस गीतलाई दर्शकले निकै मनपराएका छन्। पछिल्लो समय बोल माया गीत बजारमा ल्याएर निकै चर्चित बनेका सपुतसंग प्रीति आलेले दोहोरि ब्याटल गरेका छन् . प्रकाश सपूतले यो गीतलाई आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन्। प्रकाश सपुत्कै सब्द र संगीत रहेको यस गीतको भिडियो लाइ क्लब देजाभुमा तयार पारिएको छ। निकै अलग रहेको यस म्युजिक भिडियोमा गायक प्रकाश सपूत र प्रीति आलेले दम्दार अभिनय गरेका छन्। हेर्नुस भिडियोमा

 

Leave a Reply