देशको नाम चम्काउदै बालक प्रितम आचार्य , जजको पाए यस्तो तारिफ ( भिडियो सहित )

, , Leave a comment

भारत को चर्चित शो सारेगामापामा पछिल्लो समय नेपालका २ बालक हरुले धमाका मचाउदै आएका छन्। आफ्नो गायन क्षमताकै कारण उनीहरुले गयको उत्कृस्ट गीतका कारण उनिहरुको प्रसंसा हुदै आएको छ। भारत कै ठुलो रियालिटी शोव मा टप १५ हुदै अघि बढी रहेका उनीहरु बलियो प्रतिस्पर्धी साबित भैसकेका छन्। नेपाल जस्तो सानो देश बाट भारत जस्तो अरबौ जनसंख्या भएको ठुलो देशमा पुगेर आफ्नो दबदबा कायम गर्नु आफैमा सानो कुरा भने हैन। यसै क्रममा सरेगमपामा प्रितम आचार्यले पनि आफ्नो क्षमताकै कारण अब्बल साबित भएका छन्।

विभिन्न रियालिटी शोव मा आफुलाई उभ्याई सकेका र जिती सकेका प्रितम अहिले सरेगमपामा प्रतिपर्धिलाई टक्कर दिरहेका छन् भने नेपालको नाम समेत उच्च गर्दै अघि बढिरहेका छन्। आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका उनको प्रसंसा हुदै आएको छ। नेपालका इटहरी निवासी प्रितम आचार्य पछिल्लो समय निकै चर्चामा छन् । उनी चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स २०१९ भाग लिँदै नेपालको नाम उच्च राख्न सफल भएका छन् ।

नेपालको ईटहरीमा कक्षा ७ मा अध्ययन गर्दै आएका प्रितम आर्चायले यति बेला भारतमा आफ्नो स्वरको जादुको कारण तहल्का मच्चाइरहेका छन् । जि टिभीबाट प्रसारण हुँदै आएको चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्समा यस हप्तापनि प्रितम आर्चायले अफ्नो प्रस्तुती दिए जहाँ उनको गायनको तारिफ जजहरुले खुलेर गरे। उनको गायक सैली लाइ अब्बल मान्दै संगीतकार हिमेश रेसमियाले हदै सम्मको तारिफ समेत गरे। हेर्नुस भिडियोमा

Pritam's performance will gave you major nostalgia! Watch #SRGMPLilChamps, Sat-Sun, 9 PM.Shaan The Richa Sharma Amaal Mallik Ravi Dubey Himesh Reshammiya #MusicSeBadhengeHum

Geplaatst door ZEE TV op Zaterdag 23 maart 2019

 

Leave a Reply