जादुमय स्वरका धनी समिक्षा अधिकारि सहित बेनिशा र एलिना मिडियामा ( भिडियो )

संगीतकार बसन्त सापकोटा संगै जादुमय स्वरका धनी भबिस्यका स्टार गायिका बन्ने क्षमता राख्ने तिन गायिकाहरु मिडियामा आएका छन। फिल्मी संगीतको साथै विभिन्न हिट गीत दिइ सकेका संगीतकार बसन्त सापकोटा संग उनीहरु एक युट्य़ुब च्यानल इन्साइडर मिडिया मार्फत पर्दामा आएका हुन्। केहि समय अघि देखि निकै चर्चित र भाइरल बनेकी बाल गायिका समीक्षा अधिकारि लगायत भोइस ओफ नेपालमा प्रतिस्पर्धा गरिसकेकी अर्की गायिका बेनिसा पौडेल र अर्की गायिका एलिना चौहान मिडियामा देखिएका हुन्।

आफ्नो गायन क्षमता का कारण निकै आएकी मात्र १३ बर्षकी समिक्षा अधिकारि पोखरा लाहचौककी हुन्। आफ्नो आवाजको जादुले सबैको मन जितेकी समिक्षा अधिकारिको आवाज सुन्ने हरकोई मन्त्र मुग्ध हुने गरेको छ। कक्षा ८ मा पढ्दै गरेकी समीक्षाले यति सानै उमेरमा आफ्नो जादुमय स्वरले सबैको मन जितिसकेकी छिन। केहि फिल्मको गीतमा समेत आफ्नो स्वर दिसकेकी समिक्षाको नाईँ नभन्नू ल -५ को ‘फेरी कहाँ आउछ र घुमेर यो बालापनको उमेर’ बोलको गीतले बजारमा निकै चर्चा कमाएको छ।

बालापनको उमेर’ गीत ले नै समीक्षालाई चर्चाको शिखरमा पुर्याएको थियो। त्यस्तै बेनिशा पौडेलले समेत धेरै अधि देखि कभर गीत गाउदै आएकी थिईन। बुगीवुगी डान्स बिजेता कबिता नेपालीलाई नचाउदै बेनिशाले आफ्नो स्वरमा आखैमा बोलको गीत बजार मा ल्याएकी थिइन। भोइस मा समेत प्रतिस्पर्धा गरेकी बेनिशा को स्वर पनि उत्तिकै मिठो छ। कालीप्रसादको गित इन्स्टाको फोटो गीतको रिप्लाई दिएकी एलिना चौहान सहित संगीतकार बसन्त सापकोटा र चर्चित बाल गायिका समीक्षा अधिकारि, बेनिशा संग रमाइलो गर्दै मिडियामा देखिए ।

हेर्नुहोस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *