‘ को बन्छ करोडपति ‘ मा रुवाबासी ! सहिदहरुलाई सम्मान ! जित्यो यति ठुलो धनराशी ( भिडियो )

हाल एपी १ टिभीमा प्रसारण भैरहेको ‘को बन्छ करोडपति’ को आठौ एपिसोड्मा शहिद प्रति समर्पित गर्दै बनाइएको छ। २०७२ साल फाल्गुन १४ गते दुइ जना पाइलट ले मृत्यु अंगालेको दिन थियो। जुन दिन दिनेस र सन्तोषले उडानको दौरान ज्यान गुमाएका थिए। आफ्नो कर्मलाई ठुलो मान्दै आफ्नो ज्यान गुमाउने हरेक शहिद प्रति सम्पर्पित गर्दै आजको करोडपति कार्यक्रम संचालन गरिएको थियो। आजको कायक्रममा उनि दिनेश र सन्तोषको परिवारलाई कार्यक्रममा सहभागी गराइएको थियो।

परिवारहरुले यस कार्यक्रममा जितिएक रकम दिनेश फाउन्डेसन र सन्तोष राना स्मृतिकोष मार्फत सामाजिक काममा लगाउने प्रतिबद्ता जनाएका छन्। यस कार्यक्रम मा सहभागि हुदै उनीहरुले ३ लाख २० हजार रकम जित्न सफल भएका छन् । नेपाली संस्करण ’को बन्छ करोडपति’ ले सम्मान गर्दै सम्पूर्ण शहिद परिवारलाई समर्पित गरेको यो कार्यक्रमले सामाजिक कामलाई समेत सघाउ पुगेको छ। एपीवान एचडी बाट प्रसारण भैरहेको यस कार्यक्रमका संचालक नेपाली राजेश हमालले बिजेताहरुलाई ३ लाख २० हजार को चेक दिदै धन्यबाद समेत दिएका थिए।

कार्यक्रम आठौ एपिसोड सम्म आइपुग्दा निकै चर्चा कमाइसकेको छ । यो कार्यक्रममा गएर हर कोहि आफ्नो भाग्यपरिक्षा गर्न चाहन्छन। हेर्नुहोस को बन्छ करोडपतिको आठौ एपिसोड जुन शहिद परिवारलाई समर्पित गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *