रबिले गरे लाखौ असुल्ने मेनपावरमा स्टिंग अप्रेशन , पैसा लिदा यसरि समातिए ( भिडियो )

सरकारले खाडी मुलुकका लागि सेवा शुल्क वापत १० हजार मात्रै लिन पाइने व्यवस्था गरेको छ । यस बाहेक युरोपका देशहरुमा जान सरकारले सेवा शुल्कका लागि ८० हजार मात्रै लिन पाइने व्यवस्था । मेनपावरले युरोपका देशमा कामदार भिषामा लैजाने भन्दै लाखाँै रुपैयाँ असुल्ने गरेका छन् । ग्रिसका लागि कामदार भिषा भन्दै सेवाग्राहीसँग ७ लाख लिदै गरेको अवस्थामा हाम्रो स्ट्रीङ अप्रेशनबाट खुलेको छ ।

तर काठमाडौंमा रहेको अधिकांश मेनपावरले युरोपका देशमा कामदार भिषामा लैजाने भन्दै लाखाँै रुपैयाँ असुल्ने गरेका छन् । ग्रिसका लागि कामदार भिषा भन्दै सेवाग्राहीसँग ७ लाख लिदै गरेको अवस्थामा हाम्रो स्ट्रीङ अप्रेशनबाट खुलेको छ । धनुषाका सुरेन्द्र दास र पर्वतका सन्तोष विकको ग्रिसबाट कामदार भिषा आएर यहाँबाट श्रम अनुमति पनि पाए तर प्रोसेसिङमा भने ७ लाख नदिएसम्म भिषा र श्रम लागेको पासर्पोट अडान लियो ।

महानगरीय प्रहरी वृत बालाजुको सहयोगमा मेनपवारका सञ्चालकहरुले पैसा लिदै गरेको स्ट्रिङ गर्न लाग्यौ । म्यानपावर व्यवसायी ५ लाख रुपैया लिन बालाजुमा हामीले बोलाएको स्थनमै आए । २ लाख रुपैया पहिलेनै लिएको म्यानपावार सञ्चालकले ५ लाख रुपैया अन्त्यमा लिएरै छाड्यो ।यसरी युरोप पठाउने बहानामा सेवाग्राहीसँग ५ लाख लिदै गरेको म्यानपावरका कर्मचारी प्रहरी नियन्त्रणमा छन् l

d]

Leave a Reply

Your email address will not be published. Required fields are marked *