बिशेष सुचनाका आधारमा दिल्ली पुगे रबि लामिछाने, यस्तो छ स्टिंग अपरेसन ( भिडियो सहित )

रबि लामिछानेको टोलि अहिले यति बेला भारतको दिल्ली पुगेको छ। नेपाली चेलीहरु बेच्ने खतरनाक दलालहरुको गिरोहको पर्दाफास गर्न र चेलीहरुको उद्दार गर्न उनीहरु तेह पुगेका हुन्। रबि को फेसबुकमा लेखिए अनुसार नेपाली चेलीहरुलाई बेच्ने मानव तस्करीको अन्तरास्ट्रिय संजाल खोज्दै ग्राउन्ड जिरो बाट रिपोर्टिङ गर्दै भारतको दिल्ली सम्म पुगेका हुन्। सिधा कुरा जनताको टोलीले खतरनाक दलालहरुको जरा खोज्दै चेलीहरु बचाउने एउटा प्रयास गरेका छन्।

देशका भेग बाट ललाई फाई चेलीबेटीलाई सरकारले अनुमति नदिएको देशमा रोजगारी दिने भन्दै लैजान भनेर राखिएको ४ होटेलमा पुगेर छापा मारिएको हो। बिशेष सुचनाको आधार मा सिधा कुरा टिम त्यहाँ पुगेर उनीहरुको उद्दार गरेको हो।  दुख र समस्यामा परेका नेपालीहरु मात्र नभएर बिदेशी सम्मलाइ सहयोग गर्दै आएका उनकै कारण धेरै नेपालीहरुले आफ्नो समस्याबाट मुक्ति पाएका छन्। बिदेशमा काम दिने भन्दै लगेर अलपत्र बनेका कयौ दाजुभाई र दिदि बहिनीलाई तत्काल उद्दार गरेको घटना छन् । यसै क्रममा रबि लामिछाने दलाल बेचेका नेपाली चेलीको उद्दार गर्न भनेर रबि लामिछानेको टोलि भारतको दिल्ली पुगेको छ।

नेपाली चेलीहरुलाई बेच्ने मानव तस्करीको अन्तरास्ट्रिय संजाल खोज्दै ग्राउन्ड जिरो बाट रिपोर्टिङ गर्दै भारतको दिल्ली सम्म पुगेका हुन्। उनीहरुले त्यहा खतरनाक दलालहरुको जरा खोज्दै चेलीहरु बचाउने एउटा प्रयास गरेका छन्। रबि लामिछानेले लेखेका छन् ” दलालका हर्कत सुन्दा आक्रोश बड्छ, पीडितका कुरा सुन्दा आशु झर्छ।” आजको सिधा कुरा जनता कार्यक्रम दिल्ली बाट सिधा प्रसारण हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *