मलेसियामा नेपाली कामदारको भन्छन ‘ ज्यान जोगाउन मुस्किल , पासपोर्ट हुँदा समेत पैसा माग्छन् , नदिए एकान्तमा लगेर लुट्छन ‘

बैदेशिक रोजगारको एक गन्तब्य मलेसियाको रोजगारी खुल्नमा ढिलाइ भईरहेको छ। तर मलेसियामै काम गर्ने नेपालीहरु भनें मलेसियाको रोजगारीमा जानुभन्दा आफ्नै देशमा केहि काम गरेर बस्नु उचित हुने बताउदै आएका छन् …

Read More

जापान लैजाने भन्दै भ्रम छर्दै दलालहरुको ठगि सुरु, सरकारले दियो चेतावनी

जापानले नेपाललाई श्रमिकको स्रोत मुलुकका रुपमा राख्ने बित्तिकै बजारमा त्यसकै नामा ठगी सुरु भएको छ । विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र भाषा सेन्टरले आफैंले जापान पठाइदिने भन्दै विज्ञापनसम्म …

Read More

बैदेशिक रोजगार ! मकाउ र युएइमा सेकुरिटी गार्डको राम्रो तलब सुविधा । जानकारी डिमाण्डमा हेर्नुहोला

बैदेशिक रोजगारमा मकाउ र युएइमा सेकुरिटी गार्डको लागि कोटा उपलब्ध। मकाउ देशको मकाउ शहरमा अबस्थित प्रतिष्ठित कम्पनी विनर वे सेकुरिटी कम्पनि बाट १०० जना सेकुरिटी गार्ड माग भै आएको। कम्पनि …

Read More

अनलाइनबाटै यसरि लिनुस वैदेशिक रोजगारको श्रम स्वीकृति ! दलालबाट जोगिनुस

बैदेशिक रोजगारी अन्तर्गत सबै काम अनलाइनबाटै गराउने तरखरमा रहेको बैदेशिक रोजगार बिभागले केहि समय अघिदेखि ब्यक्तिगत श्रम स्वीकृति लिने र श्रमको नवीकरण गर्न समेत अनलाइनबाटै गर्ने सुविधा दिँदै आएको छ …

Read More

साउदीमा नेपाली कामदारको तलब बढ्यो, यस्तो छ काम अनुसार पाइने तलब सुबिधा ( तालिका सहित )

साउदी अरब रोजगारीका लागि जान खोज्ने नेपाली दाजुभाईका लागि खुसीको खबर छ। रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारले अब न्यूनतम तलब १००० रियाल पाउने भएका छन्। साउदी अरब जाने …

Read More

कोरियाले कामदारको तलब ११ प्रतिशतले बढायो

कोरियन कामदार हरुको तलब वृद्धि भएको छ। गए राति बसेको सरकारी बैठकले कामदारको तलब ११ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो। कोरियाले हरेक वर्ष तलब वृद्धि गर्दै आइरहेको छ। गत …

Read More

युएइमा रोजगार चाहने सेक्युरिटी गार्डलाई सुबर्ण अबसर्, मासिक ७७००० माथी

युएइमा रोजगार गर्न चाहने लाई सुबर्ण अबसर्, युएइ स्थित स्पार्क सेक्युरिटी सर्विस का लागी ७३ जना पुरुष सेक्युरिटी गार्डको रोजगारको अबसर आएको हो । मासिक ७७००० भन्दा माथि आम्दानी गर्ने …

Read More

साउदी अरबको रोजगारी गुमाउँदै छन नेपालीहरू

सरकारले सन् २०३० भित्र देशको १२ प्रतिशत बेरोजगारीलाई पाँच प्रतिशतमा झार्ने भन्दै गरेको निर्णयको प्रत्यक्ष असर नेपाली कामदारमा परेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्। साउदीमा सञ्चालित बहुराष्ट्रिय …

Read More

साउदीको नयाँ नियम, नेपालीले कुन कुन व्यवसायमा काम गर्न पाउँदैन हेर्नुहोस

साउदी अरबले विदेशी कामदारले काम गर्न नपाउने १२ वटा नयाँ क्षेत्र तोकेको छ । श्रम तथा सामाजिक विकास मन्त्री अली अल-घाफिसले गरेको मन्त्रीस्तरीय निर्णयका आधारमा क्षेत्र तोकिएका हुन् । स्वदेशी …

Read More