य़ुट्युबमा प्रियका र सौगातको नेपाली फिल्म ‘फाटेको जुत्ता’ रिलिज……… हेर्नुस पुरा फिल्म

य़ुट्युबमा पछिल्लो नया नेपाली फिल्म ‘ फाटेको जुत्ता ‘ सार्बजनिक भएको छ। हाइलाईट्स नेपालको अफिसियल च्यानल मार्फत यो चलचित्र युट्युब्का नेपाली दर्शकका लागि सार्बजनिक गरिएको हो। अर्जुन कुमार फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्म फिल्ममा सौगात मल्ल, प्रियंका कार्की , बर्षा राउत , दयाहांग राइ , कामेश्वर चौरसिया को प्रमुख भूमिका रहेको छ।

निरोज महर्जन ले लेखेको यस चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की , बर्षा राउत , दयाहांग राइ , कामेश्वर चौरसिया, रबिन्द्र झा, अनोज पाण्डे लगायतले अभिनय गरेका छन्। यस फिल्ममा प्रवेश मालिक र संकर थापाको संगीत रहेको छ भने अर्जुन कुमारको लगानीमा यो चलचित्र निर्माण भएको छ। यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छ।

हेर्नुस पुरा फिल्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *