सामाजिक संजालमा भाइरल बन्दै पार्वतीको भुमिका निभाएकी सोनारिकाको हट तस्विर

चर्चित नायिका हुन् सोनारिका भदोरिया चर्चित टिभी सिरियल महादेवबाट निकै लोक प्रिय बनेकी थिइन । सन १९९२ डिसम्वर ३ मा जन्मेकी उनि भारतिय फिल्म कि अभिनेत्री समेत हुन् । सिरियलमा मात्र नभई फिल्ममा समेत उतिकै सक्रिय सोनारिका भदोरियाले महादेवमा देवी पार्वती को भूमिकामा अभिनय गरेकी हुन् । पिता निर्माण व्यवसायी रहेका सोनारिकाले सिरियलबाट नै धेरै फ्यान कमाउन सफल भएकी थिइन।

Image may contain: 1 person

फिल्म सांसेुं मेंमा पनि अभिनय गरीसकेकी सोनारिकाको अभिनयलाई अत्याधिक रुचाइएको थियो। टिभी सीरियल तुम देना साथ मेरा बाट नै आफ्नो करीयर अगाडि बढाएकी हुन् । आफ्ना हट तस्विरका कारण उनि ट्रोलको सिकार बन्ने गरेकी छिन । इश्क़ में मरजावांमा भिलेनको भुमिका अभिनय गरेपछाडि उनि झन चर्चामा आएकी हुन् । सामाजिक संजालमा समय समयमा आफ्ना तस्विर शेयर गरिरहेकी हुन्छिन् ।

२ लाख ३० हजारको करिब फ्यान रहेको सोनारिकाको फेसबुकमा सोनारिका भदोरियाले फ्यानलाई फ्यानहरुका लागि आफ्नो हट र आकर्षक तस्बीर शेयर गरिरहेकी छिन्।

चर्चित नायिका सोनारिका भदोरिया का केहि हट तस्बिर हेर्नुस

Image may contain: 1 person, standing and indoor

Image may contain: 1 person, closeup

Image may contain: 1 person, sitting, outdoor and nature

Image may contain: 1 person, standing

Image may contain: 1 person, standing and outdoor

Image may contain: 1 person, outdoor and closeup

Leave a Reply

Your email address will not be published. Required fields are marked *