बैसाखी टेकेरै मिडियामा गर्जिए ज्ञानेन्द्र शाही……भिडियो

भ्रस्टाचार बिरुद्ध को अभियानमा लागातार रुपमा लागिरहेका अभियन्ता ज्ञानेन्द्र शाहीले आज पत्रकार सम्मेलनमा आफ्नो धारणा राखेका छन्। वाइड बडी प्रारम्भिक प्रतिबेदन सार्बजनिक कार्यक्रममा शाही बैशाखी टेकेरै पुगेका थिए। राम्रो हिड्न समेत नसक्ने अभियन्ता शाही यस कार्यक्रमा आफ्नो शरिरले साथ् नदिएपनि बल जफ्ती पुगेका थिए।

केहि समय अघि सुर्खेत बाट प्रहरीले ज्ञानेन्द्र शाहीलाई पत्रकार लाइ गालि गलौच गरेको आरोपमा पक्राउ गरेक थियो। त्यसको केहि दिनमा रिहा भएका उनको खुट्टा भाचिएको थियो। शाही लगायत केहि अरु अभियन्ता पनि भ्रस्टाचार बिरुद्ध को यस अभियानमा लागिरहेका छन्। देश र जनता बारेमा जोड्दै उनले भ्रस्टाचार उन्मुलन गर्न पर्ने बारेमा शाहीले जोड दिए। तेरो मेरो भन्न छोडेर सबै नेपालीले हाम्रो भनेर लाग्नु पर्ने भन्दै बताए।

अभियन्ता शाही ले वाइड बडी प्रकरण बारेमा बोल्दै अब देशमा आफ्नो अधिकारको लागि लड्ने बेला भएको बताए। देशमा भ्रस्टाचार उन्मुलन हुनको साटो बरु संस्कृति बन्न थालेको अभियन्ता शाही ले बताए। एन सेल कर प्रकरण सहित विभिन्न प्रकरणको उदाहरण दिदै सबै नेपाली हरु खटिनु पर्ने बताए। देशले नेपालका युवाहरुको श्रम बेचेक सम्बन्धलाई समेत उनले बताए। आफुलाई भ्रस्टाचार को बिरुद्ध बारेमा बोल्दा कारबाही गरेको भन्दै बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *