बिदेशी युवती र नेपाली केटाको अचम्मको प्रेम र बिहे ! नेपाली भाषा फरर………. भिडियो

माया प्रेममा न कुनै रंग छेक्छ , न धर्मले न त भूगोलले नै छेक्छ भन्ने कुरा एक बिदेशी युवतीले प्रमाणित गरेकी छिन्। तपाइले देखिरहनु भएको बिदेशी युवती माउद हुन्। यी युवतीले नेपाली नागरिक संग बिबाह गरेकी छिन्। मंगलसुत्र लगाएर नेपाली को बुहारी बनेर बस्न पाउदा आफुलाई निकै खुसि लागेको बताइन। आफु नेपाल बसेको ४ बर्स भएको तर आफ्नो देशलाई मिस भने नगरेको बताउछिन। बर्षमा १ पटक जति आफ्नो देश जाने गरेको बताउछिन।

आफुहरुको लब सजिलै परेको बताउचिन। लव पर्दा आफुलाई पहिले प्रपोज गरेको बताइन। आफुहरुले कोर्ट र रितिरिवाज अनुसार दुवै तरिकाले बिबाह गरेको बताइन। बिहे पछि आफुहरु निकै खुसि भएको बताइन। माउद ले आफ्नो श्रीमान्को मुस्कान र सबै कुरा पोसिटिव रहेको बताइन। आफ्नो देश छोडेर एक पराइ देशमा एक बिदेशी नागरिक संग बिबाह गरि बसेकी माउद संग स्मार्ट टिभीले लिएको अन्तार्बार्ता हो। जहाँ यी युवतीले आफ्नो बारेमा प्रेम बारेमा र परिवारको वारेम सबै खोलेकी छिन्।

सायद प्रेमको कुनै घेरा हुदैन। प्रेम जहाँ जो कोहि संग पनि बस्न सक्छ। मन मिले प्रेम बस्न समय लाग्दैन भन्ने यी युवतीले नेपाली युबा संग गरेको प्रेम र बिबाह ले उदाहरण बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *