बहुप्रतिक्षित नेपाली चलचित्र ‘ कायरा ‘ को ट्रेलर सार्बजनिक

लामो समय देखि हित् चलचित्र दिन नसकेका एक्टर आर्यन सिग्देल आफ्नै होम प्रोडक्सन मार्फत नया चलचित्र लिएर आएका छन्। कायरा उनको नया चलचित्र जसमा स्वयम् आर्यन सिग्देल सहित सम्राज्ञी राज्यलक्ष्मी को मुख्य भूमिका रहेको छ। पछिल्ला फिल्म हिट दिन नसकेको भनेर समेत बजारमा चर्चा चलेको आर्यन सिग्देल को यो फिल्ममा आर्यन को करियर टिक्ने हल्ला समेत छ।

अहिले को बदलिदो त्रेण्ड्मा युबा पुस्ता चलिरहेको समयमा अरु को ब्यानर मा बनेको चलचित्र मा हिट हुन नसकेका आर्यन आफ्नै ब्यानर मा बनेको चलचित्र मार्फत टिक्ने कोसिसमा छन्। नया र नौलो कथामा बनेको भनिएको यो चलचित्र ले आर्यनको करियर बचाउला ? त्यो त चलचित्रको रिलिज पछि नै थाहा होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *