बलिउड फिल्म सन्जु ले कती कमायो पहिलो दिन

हिजो सुक्रबार मात्र रिलिज भएको राजकुमार हिरानिको फिल्म सञ्जुले पहिलो दिन मा ३४ करोड ब्यापार गरेको छ।

विवादित नायक सञ्जय दत्त जीवनका उतार चढाव मा आधारित चलचित्र सञ्जुले शुक्रबार पहिलो दिन सुखद ब्यापार गरेको हो। रणबिर कपुर को यो चलचित्र यो वर्ष कै पहिलो दिन अधिक कमाइ गर्ने फिल्म बनेको हो। ३ दिनमा सय करोड कमाएको चलचित्र रेस ३ ले भने पहिलो दिन २९ करोड कमाएको थियो।

पहिलो दिन ३४ करोड कमाएको सञ्जुले आगामी ३ दिनमा सय करोड कटाउने आसा गरिएको छ। संजय दत्तको जिबनमा घटेका दुखद घटना मा आधारित रहेर निर्माण भएको चलचित्रमा रणबिर कपुर ले संजय दत्त को भूमिकालाई न्याय दिएका छन्। पछिल्लो केहि समय देखि हिट चलचित्र दिन नसकेका रणबिर कपुर लाइ यो फिल्म सफल भए करियर मा फाइदा पुग्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *