प्रकाश सपुत र अन्जली अधिकारिको अभिनयमा नया गीतको भिडियो सार्बजनिक….

चर्चीत् गायक तथा मोडल प्रकाश सपुत र मोडल अन्जली अधिकारिको अभिनय मा नया गीत सार्बजनिक भएको छ। गायक पुर्ना परियार र देवी घर्तीको स्वरमा रहेको यस तिज गितलाइ तिजको अवसरलाइ लक्षित गर्दै तिजको गीतमा प्रकाश सपुत र अन्जली अधिकारीको अभिनयमा गीत रिलिज गरिएको हो। यस गीतको संगीत तथा शब्द लेखनको जिम्मा एकनारायणले सम्हालेका छन् । कति राम्री कति बोलको तीज गीतलाइ सितारा म्युजिक युट्युब च्यानल मार्फत रिलिज गरिएको छ।

यस गीतको भिडियोलाई सुदिप बिस्त र राजेश घिमिरेले खिचेका छन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन्। शंकर बिशिको निर्देशनमा यस गीतको म्युजिक भिडियो बनेको हो। पछिल्लो समय निकै चर्चित बनेको जोडी अन्जली अधिकारी र प्रकाश सपुतको अभिनय रहेको भिडियोले दर्शक माझ राम्रै भ्यु कमाउदै अघि बढिरहेको छ।

हेर्नुहोस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *