पोर्न साईटमा भेटियो प्रियंकाको भिडियो क्लिप , चर्चित हुदै ‘ रातको कुरा ‘

प्रियंका कार्की को एक भिडियो क्लिप पोर्न हब नामक पोर्न साइटमा भेटिएको छ। युट्युबमा सार्बजनिक गरिएको फिल्म ‘कथा काठमाण्डु’ को गीत रातको कुरामा नायक प्रमोद अग्रहरी संग प्रियंका कार्कीले दिएको हट सिनलाइ काटेर राखिएको छ। सामाजिक संजाल मा प्रियंका कार्कीले यस्तो तल्लो स्तरको हट सिन दिएको भन्ने आलोचना हुदै गर्दा सोहि क्लिप पोर्न साइटमा समेत भेटिएको छ।

गीतमा प्रियंका कार्की र प्रमोद अग्रहरी बीच भएको किस सिन र बेड सिन नेपाली समाजले पचाउन सक्ने खालको नभएको आलोचना भैरहदा युट्युबले समेत यो भिडियो १८ बर्ष मुनिका लाइ हेर्न अनुमति दिएको छैन। युट्युबमा १८ बर्ष कटेको हरुले मात्र हेर्न पाउने भिडियोलाइ पोर्न साईटले हर कसैलाइ हेर्न खुला गरेको छ।

युट्युबबाट चोरी प्रियंका र प्रमोद को किस र बेड सिन मात्र काटि पोर्न साईट ‘पोर्न हब’ मा अप्लोड भएको पाईएको छ । नेपालबाटै अप्लोड़ भएको संका गरिएको उक्त भिडियो जेपिटि रक्स नामक आईडि बाट अप्लोड़ भएको देखिन्छ। अहिले उक्त भिडियो लाइ सो साइटमा हेर्नेको संख्या बढिरहेको छ।

केहि समय अघिमात्र प्रियंकाले विवाहको औठी साटासाट गरेका आयुष्मान देशराजसंग को सम्बन्धलाई यस भिडियोले नकारात्मक असर पार्न सक्ने देखिन्छ। यो अहिले यो जोडी बैबाहिक सम्बन्धमा जोडिने तयारीमा रहेको अबस्था हो। समाजले पचाउन नसक्ने भिडियोलाइ युट्युबले नै सेन्सर गरेर १८ बर्ष मुनिको लाइ हेर्न अनुमति नदिएको अबस्थामा पोर्न साइटले खुलेआम सार्बजनिक गरिदिदा प्रियंका कार्कीको व्यक्तिगत जिबनमा यसले असर नपार्ला भन्न सकिन्न। नेपाली समाजले पचाउन नसक्ने किसिमको यस भिडियोमा प्रियंका प्रमोद संग यौनको प्यासमा लिप्त भएको देखाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *