पाँचथर ९ जनाको हत्याः घटनास्थलको यस्तो विवरण ! दराजले ठग्यो- सिधा कुरा जनता (भिडियो)

पाँचथर ९ जनाको बिभत्स हत्या भएको छ। घटनास्थल पुगेर हेर्न सकिने स्थिति छैन। खुकुरीले सबै ९ जनालाई निर्ममता पुर्बक काटिएको छ। एकै परिवारको ९ जना को हत्याले पुरै देश दुखमा डुबेको छ। आखिर यस्ती हत्या कसले गर्यो थाहा भैसकेको छैन। घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेका दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी सोमबार राति विभत्स हत्या भएको छ । सोमबार राति ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

नेपालमा समेत पछिल्ला समयमा अनलाइनबाटै सामान किनमेल गर्ने प्रचलन बढेको छ । अनलाइन मा सामान किन्न जति सजिलो छ तेती नै भरपर्दो भने छैन। तपाइले अर्डर गरेको सामान नै घर आइपुग्छ भने पक्का भने छैन। देश तथा बिदेशमा मानिसले सजिलोका लागि अनलाइन मा अर्डर गरेको सामान को साटो झुक्याएर अर्कै सामान पठाएर थागिएको गुनासो गरेको कुरा नौलो हैन। यस्तै ठगि नेपालमा सम्मान बेच्ने दराज्ले गरेको डाक्टर रामहरी त्रिपाठीले भनेका छन्। उनले सिधा कुरा जनतामा लाइभ आएर दराज अनलाइन आफुलाई भनि गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *