निखिल उप्रेतीको नेपाली चलचित्र ‘ रुद्र ‘ युटुयुबमा सार्बजनिक

भर्खर नेपाली चलचित्र रुद्र युटुयुबमा रिलिज गरिएको छ। निखिल उप्रेतीको आफ्नै प्रोडक्शन कम्पनि मार्फत निर्माण गरिएको चलचित्र रुद्र प्रेम कथा र एक्सन दुवै मिश्रित चलचित्र हो। रामजी लामिछानेको निर्देशनमा बनेको चलचित्र मा निखिल संग नया अनुहार विश्व शर्मा र सारा श्रीपाइली फिल्मी जगतमा पाइला हालेका छन्।

म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल बाट यो चलचित्र सार्बजनिक गरिएको छ। निखिलको होम प्रोडक्सन हाउस मा निर्माण भएको चलचित्रमा हिमाल केसीको द्वन्द्व रहेको छ भने रामशरण पाठकले सहायक निर्देशन गरेका छन् । फिल्मको सौरभ लामाले छायाकन गरेका छन्।

फिल्म हेर्नको तलको लिंक क्लिक गर्नुहोस्:

https://youtu.be/GzufvOoFblI

Leave a Reply

Your email address will not be published. Required fields are marked *