नायिका कृति भट्टराईले गरिन् दोस्रो बिहे

आज बुधबार नायिका कृति भट्टराई दोस्रो पटक बैवाहिक बन्धनमा बाँधिएकी छिन् । केहि समय अघि डिभोर्स भएकी नायिका कृति भट्टराइले आज आज रोहित पौडेलसँग दोस्रो विवाह गरेकी हुन् ।

सञ्चारकर्मी रवी श्रेष्ठसँग उनको पहिलो विवाह भएको थियो । पहिलो बिबाहबाट सम्बन्ध विच्छेद भएको लामो समयपछि नायिका कृतिले दोस्रो बिहे गरेकी हुन्। ‘विश्वास’, ‘कसलाई आफनो भनौँ’, ‘उपहार’ लगायत चलचित्रमा नायिका कृतिले अभिनय गरेकी थिइन । त्यसै गरि गहना नामक लोकप्रिय टेलिसिरियलमा समेत उनले अभिनय गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *