दुलाहा दुलही पल र आँचल, जग्गेमा लजाउदै आचल……भिडियो

पल शाह र आचल शर्माको जोडी नेपाली फिल्मी क्षेत्रमा निकै चर्चित जोडी हो। उनीहरु प्राय म्युजिक भिडियो र फिल्म मा समेत एक अर्काको जोडीको रुपमा नै अभिनय गरेको देख्न सकिन्छ। धेरै फिल्म हरुमा समेत एक आपसमा जोडी बाधेर प्रस्तुत भएका उनीहरु म्युजिक भिडियोमा त झन् पल को जोडी का रुपमा आचल लाइ नै धेरै हद सम्म पाइने गरेको छ।

पछिल्लो समय पल र आचालको जोडीलाइ आप को जोडीका रुपमा समेत चिनिन थालेको छ। अहिले उनै अभिनेता पल शाह र नायिका आँचल शर्मालाई दुलहा दुलहीको रुपमा देख्न पाइएको छ । तर यो बास्तबमा साचिकै बिहे भने हैन। यो त भर्खरै मात्र छायांकनमा रहेको एक बिज्ञापनको भिडियो हो जसको शुटिंग भैरहेको हो। आचल र पलको जोडीले सिद्धार्थ बैंकको बिज्ञापन भिडियोमा विवाह गरेका हुन् । उनीहरुको जोडीलाई सुभंचितक हरुले रियलमा पनि बिवाह होस् भन्ने चाहना राख्ने धेरै छ ।

तर आचल र पल ले भने आफुहरु एक अर्कामा असल साथी मात्र भएको दाबी गर्दै आइरहेका छन् । चलचित्र नाईं नभन्नु ४ ले जुराएको यो जोडीको पछिल्लो समय फिल्म हरु एक साथ् आउन नसकेपनि म्युजिक भिडियोहरुमा उनीहरुको जोडी निरन्तर देखिदै आएको छ। आप जोडीले अहिले सम्म चलचित्र नाईं नभन्नु ल ४, जोनी जेन्टलम्यान र शत्रु गतेमा आप जोडीले एक साथ काम गरिसकेका छन् ।

हेर्नुस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *