‘गलबन्दी’ कि लजालु मोडल अन्जली अधिकारीको यस्तो हट अवतार ( फोटो फिचर )

पछिल्लो समय युट्युबमा निकै चर्चित बनेको गीत ‘ गलबन्दी ‘ का मोडल अञ्जलि अधिकारीको चौतर्फी चर्चा चलेको छ। प्रकाश सपुतकै अघिल्लो म्युजिक भिडियो ‘ बोल माया ‘ मा समेत अभिनय गरेकी अञ्जलिले गरेको पछिल्लो गीत ‘ गलबन्दी ‘ ले अहिले बजार तताएको छ। भिडियो सार्बजनिक भएको एक हप्तामा यो भिडियो नेपालमा ट्रेण्डिङ्ग नं १ मा पर्न सफल भएको छ। छोटो समयमै अत्यधिक भ्युज बटुल्दै गीत हिट भएको छ । यस गीतमा गायक तथा मोडल प्रकाश सपुत र अञ्जली अधिकारी मुख्य भूमिकामा देखिएका छन् ।

Image may contain: 1 person, smiling, standing and outdoor

गीत हिट भएसंगै यो भिडियोमा दमदार अभिनय गरेकी मोडलको अन्जली चर्चाको सिखरमा पुगेकी छिन्। उनको चर्चा चल्न थालेको छ । गितमा प्रस्तुत उनको लजालु स्वाभाव र गाउले युवतीको अभिनयले धेरैलाई मोहित बनाएको छ । यस भिडियोमा अभिनय गरेकि अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले मन्पराउदै प्रशंसा गरेका छन् ।

Image may contain: 1 person, stripes and shoes

Image may contain: 1 person, outdoor

कलाकारितामा लागे पछि अहिले सम्म अञ्जलीले २ सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। प्रकाश सपुतकै यस अघिको ‘बोल माया’ गीतको भिडियोले उनलाई निकै चर्चा दिलाएको थियो । उनको सुन्दरता र अभिनयले उनलाई चर्चा मात्र दिएन सफलता समेत दिलायो। तर दर्शकले ‘गलवन्दी‘ मा देखेको लजालु र सोझी गाउले युवती अन्जली वास्तवमा हट र टिपटप छिन सायद धेरैले कल्पना गर्नु भएको छैन होला। उनको बास्तबिक हट र टिपटप अबतार देख्दा जो कोहि पनि मोहित बनाउने खालको छ।

Image may contain: one or more people, outdoor and nature

Image may contain: 1 person, smiling, standing, shoes and outdoor

Image may contain: 1 person, smiling, shoes, outdoor and nature

Image may contain: 2 people, people standing, stripes and shorts

Leave a Reply

Your email address will not be published. Required fields are marked *