गलबन्दीको प्रकाश सपुत र अञ्जली अधिकारी टिकटकमा पनि हिट ( हेर्नुस भिडियो )

पछिल्लो समयका निकै चर्चित रहेका जोडी प्रकाश सपुत र अञ्जली अधिकारीको फ्यानहरुको संख्या अहिले व्हात्तै बढेको छ । नया गीत गलबन्दीको सफलताले उनीहरुको क्रेज निकै बधाइदिएको छ। गायक प्रकाश सपुतका साथै मोडल अन्जली अधिकारि समेत अहिले निकै ब्यस्ती छिन। गीतमा मोदलिंग गर्ने देखि लिएर स्टेज कार्यक्रम सम्म अहिले भ्याई नभ्याई छ। गलबन्दीको मार्मिक सब्द संगीत र दमदार अभिनय कारण गीत हिट भएको थियो।

बोल माया गीत संग जोडेर तयार पारिएको गीत गलबन्दीले दर्शकलाई तान्न सफल बनेको थियो। छोटो समयमा करोड बढी भियु बटुल्न सफल बनेको यस गीतले प्रकाश सपुतलाई निकै चर्चा दिलायो। गीत नेपाली दर्शक श्रोताको मन मुटु बस्न सफल बनेको छ। गायक प्रकाश सपूत र अञ्जलि अधिकारीको अभिनय रहेको यस गीतमा शान्ति श्रीले पनि आवाज दिएकी थिइन।

सफलता संगै बिबाद पनि फसेको गीत गलबन्दी अहिले हर घर घरमा बजेको सुन्न सकिन्छ। दर्शकको निकै राम्रो साथ् पाएको यस गीतको विवाद अहिले भने टुंगिएको छ। संधै ब्यस्त रहने यो जोडि लोकपृय एप टिकटकमा पनि चर्चित छन। प्रकाश सपूत र अन्जली अधिकारीले टिकटकमा गरेको अभिनयको केही भिडियो पनि य़ुट्युबमा भेटिएको छ। यो जोडी निकै जमेको छ।

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *