आफैले बनाएको स्केच बोकेर स्टुडियोमा रबिलाइ भेट्न पुगिन यी युवती

न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता तथा पत्रकार रवि लामिछाने को स्केच तयार पारि एक युवती लामिछानेलाई भेट्न सिधाकुरा जनता कार्यालयमा पुगेकी छिन्। रबि लामिछानेका फ्यान रहेकी ति युवतीले कडा मेहेनत गर्दै रविको तस्बिर पारेर रवि लामिछानेलाई भेट्न सिधाकुरा जनतासँग कार्यक्रम स्टुडियोमा पुगेकि हुन्। स्केच तयार पार्ने र रविलाई भेट्न पुग्ने ति युवती हुन् ज्योती सुवेदी ।”

ज्योती सुवेदीले रबि संग खिचेको फोटोलाई आफ्नो प्रोफाइल पिक बनाएकी छिन। आफ्नो मन पर्ने आइडलको स्केच तयार पार्ने काम यस अघि पनि हुदै आएको हो। यस पटक रबि लामिछानेको स्केच तयार पारिएको हो। अहिलेसम्म धेरै चर्चित व्यक्तीहरुको तस्बिरलाई आफ्नै हातले दुरुस्तै स्क्रेच बनाइसकेका छन् । उनि आफुले गरेको स्क्रेचहरु सामाजिक सञ्जालमा सेयर गर्छिन् ।

ज्योतिले रवि लामिछाने र पत्नी निकिता पौडेलको विवाहको समयमा खिचिएको तस्बिरको स्क्रेच हुबहु गरेकी छिन भने रवि लामिछाने मात्रै भएको एकल फोटोसमेत बनाएकी छिन। स्केच मा उनको निकै दख्खल रहेको देखिन्छ।

हेर्नुस केहि स्केचहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *