अर्का बालगायक मनिष लिम्बु सामाजिक सञ्जालमा भाइरल बन्दै (भिडियाे)

पछिल्लो समय चर्चामा आइरहेका बाल गायक मनिष लिम्बु भाइरल हुने क्रममा छन्। उनि अहिले जताततै छाइरहेका छन्। सामाजिक सञ्जालमा दिनप्रतिदिन चर्चित हुदै गैरहेका उनि अर्का बाल गायक हुन्।

गाउने अद्भुत कला र मिठो स्वरका धनि ९ बर्षका मनिष लिम्बु पाँचथर हुन्। गायन कलामा निकै सम्भावना बोकेका बाल गायकका रुपमा साँगीतिक क्षेत्रमा मुल्यांकन पनि गर्न थालिएको छ ।

पछिलो समय टंक बुढाथोकीको गीत गाएर चर्चित बनेका अशोक दर्जी पनि केही समय अघि समाजिक सञ्जालबाट नै चर्चामा आएका थिए । अहिले निकै ब्यस्त रहेका अशोक देश बिदेशमा कार्यक्रम गरि रहेका छन् । अहिले चर्चामा रहेका मनिष लिम्बु पनि अशोक जस्तै गायन क्षमता काइ कारण मानिसहरुले मनपराएका कारण सामाजिक सञ्जाल चर्चित बनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *