अञ्जलीले मायामा धोका पाएपछि ‘मुटु किन’ ( भिडियो सहित )

मोडल अन्जली अधिकारि र नायक आकाश श्रेष्ठको अभिनय रहेको नया गीत सार्बजनिक भएको छ। प्रेममा बेदना परेको एक युबतिको अनुभूति दिने गरि नब गायिका तारा नुमिहाङ्ग राईले गाएको गीत ‘मुटु किन’ सार्वजनिक भएको हो । पदम साधना कुलुङको शब्द, हरी लम्सालको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

फूलचन्द्रमा एल्बममा रहेको उक्त गीतको भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल आकाश श्रेष्ठ र अञ्जली अधिकारीलाई फिचर गरिएको छ । शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन भने सम्पादन विकास धमलाले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *